वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रद्द

१५ असोज, काठमाडौँ ।
त्रिकोणात्मक सिरिज नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षाले खेल हुन असभव भएपछि खेल रद्ध भएको हो ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो । सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले पराजित गर्दै इतिहास रचेको थियो । आजको खेल रद्ध भएसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ ।

अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल सिंगापुरबाटै ओमान जाने छ । ओमानमा असोज १८ देखी २३ सम्म पाँच राष्ट्र सम्मिलित टि–२० सिरिज खेल्ने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top