शिशिरको ‘पोइ पर्‍यो काले’को ट्रेलर रिलिज (भिडियो)

१५ असोज ७६, बिहीबार

१५ असोज, काठमाडौँ ।
चलचित्र ‘पोइ र्पयो काले’को ट्रेलर सार्वजनिक भएको छ । तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने सो चलचित्रको ट्रेलर दसैँको शुभकामनासहित बुधवार सार्वजनिक गरिएको हो ।

शिशिर राणाको निर्देशनमा बनेको चलचित्रको ट्रेलर कमेडी र कन्फ्यूजन युक्त छ । ट्रेलरमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतलाई ठाउँ दिइएको छ । जसमा कलाकारको क्यारेक्टर स्थापना गरिएको छ ।

चलचित्रले कालो वर्णको एक युवकको जीवनमा घट्ने घटनालाई देखाउन खोजिएको ट्रेलरले स्पष्ट पार्छ । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई दीपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् भने किरण नेपालीले प्रस्तुत गरेका हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रमा लालबहादुर खाती र अर्जुन पोखरेलको सङ्गीत छ भने चलचित्रलाई निर्देशक राणाले नै लेखेका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top