मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु

१७ असोज ७६, शनिबार

१७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेङ्गी लागेको छ ।

ज्वरो आएपछि उपचारका लागि बुधबार अस्पताल पुगेका शाक्यलाई डेङ्गी लागेको पुष्टी भएको हो ।

उनलाई त्रिपुरेश्वर स्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

मेयर शाक्यको उपचार भइरहेको र अवस्था चिन्ताजनक नरहेको डा.खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top