महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ पर्ने संभावना

१८ असोज, काठमाडौं ।

अन्तत जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिला रोशनी साहीले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा बिरुद्ध जाहेरी दिएकी छन ।

जाहेरी दिए संगै महरालाई प्रहरीले पक्राउ गर्ने प्रवल सम्भावना रहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी परेसँगै प्रहरीले तादरुकता साथ थप अनुसन्धान अगाडि बढाएको छ ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

पछि फेरि आफू डिप्रेशनमा रहेको भन्दै उनले महराबाट दुब्र्यवहार नभएको भन्दै दिएको अन्तरर्वाता सार्वजनिक भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top