शुक्रबार मन्त्रीपरिषद विस्तार हुन्छ : बस्नेत

९ फागुन ७४, बिहीबार

काठमाडौं, फागुन १०
सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले भोलीसम्ममा मन्त्रीपरिषद बिस्तार हुने बताएका छन् । नेता बस्नेतले मन्त्रीपरिषद विस्तारको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको पनि स्पष्ट पारे ।

उनले ओली नेतृत्वको सरकारको ५ वर्षे कार्यकाल समृद्धिको कार्यकाल हुने दावी समेत गरे । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले नयाँ सरकारले मुलुकमा स्थिरता र सुशासन कायम गर्ने तथा आम्दानीका नयाँ–नयाँ स्रोतको खोजी गर्ने योजना पनि अघि सारे ।

नेता बस्नेतले सरकारले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

सम्बन्धित समाचार

Scroll to Top