ट्रक दुर्घटनाका मृतकको पहिचान

१० फागुन ७४, शुक्रबार

रत्ननगर, चितवन, ११ फागुन  ः नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही बेलहिया–१ बस्ने अन्दाजी ५० वर्षीय विक्रम सिंह रहेका छन् ।

दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २४ वर्षीय विपीन सेन र ट्रकमा सवार रुपन्देही बेलहिया–१ का ३१ वर्षीय अर्जुन अग्रहरी गम्भीर घाइते भएका हुन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबार बिहान ३ः५० बजेको समयमा सुनौलीबाट काठमाडाँै जाँदै गरेको बीआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो ।

गाडी ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top