जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिए

२२ असोज ७६, बिहीबार

२३ असोज, एजेन्सी ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएका छन् ।

बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो । पहिलो हाफमा सर्गे नाब्री र काइ हाभर्जले एक–एक गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाएका थिए ।

नाब्रीले खेलको १५औं र हाभर्जले २२औं मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफमा अर्जेन्टिनाका लुकास अलारियो र लुकास ओकाम्पोसले एक–एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

अलारियोले ६६औं र ओकाम्पोसले ८५औं मिनेटमा गोल फर्काए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top