झापामा मोटरसाइकलसहित अवैध पटका बरामद

२२ असोज ७६, बिहीबार

२३ असोज, विराटनगर । भारतको विहारसँग सीमा जोडिएको झापाका खुल्ला सीमा नाकाबाट ठूलो परिणाममा पटका नेपाल भित्रिन थालेका छन् ।

तिहार तथा छठ पर्वलाई लक्षित गर्दे झापाको कचनकवल नाकाबाट भित्राइएको ठूलो परिणामको पटकासहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

हल्दीबारी गाउँपालिका ५ स्थित डाँगागाँउबाट दुई बोरा जगमग पटकासहित मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए । मे १ प ३७१३ नम्बरको मोटरसाइकलमा हालेर बिर्तामोडतर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पटका बरामद गरेको भण्डारीले बताए ।

बरामद गरिएको पटकाको नेपाली बजार मूल्य एक लाख रहेको छ । पटकालाई गणमै सबै रोहबरमा नष्ट गरिएको छ । यस्तै बरामद गरिएको मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार बुझाइने शसस्त्र प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top