कारवाही गरेकोमा दाहाललाई किराँतीको धन्यवाद

११ फागुन ७४, शुक्रबार
Share this
715shares

काठमाडौं, फागुन ११
माओवादी केन्द्रबाट निस्कासन परेका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । नेता किराँतीले एक विज्ञप्ती प्रकाशित गर्दै धन्यवाद ज्ञापन गरेका हुन् ।

Advertisement

एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गरिएको प्रति भने उनले असन्तुष्टि जनाएका छन् । कराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए ।

किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top