×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

अष्ट्रेलियाली कप्तानको खुलासा, विराट कोहली जस्तै व्याटिंग गर्ने सपना

११ फाल्गुन २०७४

एजेन्सी, फागुन ११
अष्ट्रेलियाको क्रिकेट टोलीका कप्तान स्टिव स्मिथले आफूले विराट कोहलीले जस्तै ब्याटिङ गर्न प्रयास गरेको बताएका छन् । पछिल्लो समय निकै उत्कृष्ट ब्याटिङ गरिरहेका कोहलीलाई कयौ क्रिकेटरले विश्वको सर्वश्रेष्ठ क्रिकेटर मानेका छन् ।

हरेक खेलमा कोहलीको ब्याटिङ विपक्षी टोलीका लागि टाउको दुखाइ भएको छ । पछिल्लो समय क्रिकेटमा भारतका विराट कोहली, अष्ट्रेलियन क्रिकेटर स्टीव स्मिथ र न्युजील्यान्डका केन विलियमसनलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिँदै आइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

गएको वर्ष यी तीन जना ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गरेका थिए । तर अष्ट्रेलियन क्रिकेटर स्मिथले आफू कोहलीको खेलबाट प्रभावित भएको र उनको जस्तै खेल्नको लागि प्रयास गरेको बताएका हुन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top