‘सरौतो’को ट्रेलर सार्वजनिक,सुमीको लोभलाग्दो एक्सन (ट्रेलरसहित)

२८ असोज ७६, बुधबार

२९ असोज, काठमाडौँ ।
कात्तिक २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा नव–नायिका सुमी मोक्तानको एक्सन रहेको छ । उनले, चलचित्रका लागि खुबै मिहिनेत गरेको ट्रेलरबाट पनि वुझ्न सकिन्छ । यो चलचित्र रिलिजपछि सुमी एक्सन नायिकाको रुपमा उदाउने संभावना देखिएको छ ।

हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रमा सुमीको अलवा सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । लक्ष्मी कुमारी तामाङ निर्माता रहेको चलचित्रमा श्री महर्जन सह–निर्माता छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको एक्सन छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top