नेपाली सेनाले कोशी टप्पुमा रोप्यो साढे १३ हजार बिरुवा

४ कात्तिक, कोशी टप्पु ।
कोशी टप्पु क्षेत्रको श्रीपुर–हरिपुरमा नेपाली सेनाले वृक्षरोपण गरेको छ । आईतबार नेपाली सेनाको पूर्वी पृतनाको पहल एवं कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ शत्रूभञ्जन गुल्मको संयोजनमा आयोजित कार्यक्रमबीच वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा फलफूल तथा अन्य प्रजातिका बिरुवा गरी करिब ७५ सय वटा र श्रीलंका टप्पु क्षेत्रमा ६ हजार गरी करिब १३ हजार ५ सय वटा बिरुवा रोपिएको सेनाको पूर्वी पृतनाले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा, १ नं. प्रदेशका वनमन्त्री जगदीश कुसियत, पूर्वी पृतनापति उपरथी अनन्त कार्कीलगायत ५ सय जनाको उपस्थितिमा भएको वृक्षरोपणमा मध्यवर्ती इलाकास्थित १३ बिघामध्ये ११ विगाह क्षेत्रमा विभिन्न ७ प्रजातिका फलफूल र २ बिगाह क्षेत्रमा अन्य आयमूलक जातका बिरुवाहरु आँप, कटहर, अम्बा, कागती, बेल, गुलमोहर, जातलगायतका बिरुवाहरु रोपिएको जनाइएको छ ।

नेपाली सेनाले चलाएको ‘गो ग्रिन’ अभियान अन्तर्गत आइतबारनै २१ नं. बाहिनी अड्डा तोपगाडी ब्यारेकमा समेत ७ हजार ५० वटा बिरुवा रोपिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top