विराटनगरबाट सात लाख रुपैँयासहित हुण्डी कारोबारी पक्राउ

४ कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका–७ भाटभटेनी स्थित एक्सेल बैंक अगाडी बाट अबैध हुण्डी कारोबार गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

आईतबार साँझ ५ बजेको समयमा बिषेश सुचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ बस्ने ४९ बर्षिय बिनोद प्रसाद साहलाई नेपाली सात लाख अठार हजार आठ सय साठी रुपँैया सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top