पश्चिमी वायुको प्रभाव नेपालमा

४ कात्तिक ७६, मंगलबार

५ कात्तिक, काठमाण्डौ ।
अरब सागरको पूर्वी–मध्यय भागमा विकसित भएको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव नेपालमा देखिएको छ ।

यसैको कारण देशभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मंगलबार दिउँसो देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । मध्य र पूर्वी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति पनि देशका मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । त्यस्तै आज राति पूर्व र मध्यका पहाडी क्षेत्रको एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top