जनताको गुनासो सुन्न घरघरमा जान्छु : मुख्यमन्त्री राउत

१२ फागुन ७४, आइतबार

काठमाडौं, फागुन १३
प्र्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनताको घरघरमा पुगेर गुनासो सुन्ने घोषणा गरेका छन् । आइतबार प्रदेश २ मा सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उनले प्रदेशभित्रका सवै वडा तथा टोल टोलमा पुगेर जनताको गुनासो आफैले सुन्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री राउतले आफ्नो कार्यालय मातहतमा हेल्लो प्रदेश सरकार स्थापना गर्ने पनि घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले सर्वसाधारणले आफ्ना गुनासोहरु इमेलमार्फत पनि मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने व्यवस्था गर्ने व्यवस्था मिलाएका छन् ।

त्यस्तै उनले जनताले सिधै गुनासो गर्न पाउने गरी सञ्चार माध्यममा जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top