×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारद्वारा नै लोकतन्त्रलाई खतराः देउवा

९ कार्तिक २०७६

९ कात्तिक, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्र माथि निरन्तर आक्रमण गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गरे ।

Advertisement
Advertisement

सरकारले लोकतन्त्र माथि आक्रमण गर्न एक पछि अर्को बिधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि आरोप लगाए । सभापति देउबाले प्रजातन्त्रको रक्षाको लागि सबै कांगे्रसजन सचेत भएर लड्नु पर्ने बेला आएको पनि बताए ।

Advertisement

कार्यक्रममा पाँचथर घर भइ काठमाडौँ आएर बसोबास गर्ने कलाकारहरुले गायन नृत्यकला प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top