×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्री महासेठ भन्छन् : मन्त्रीमण्डमा फेरबदल हुँदैन

९ कार्तिक २०७६

९ कात्तिक, काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका छन् । शनिबार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले अबको केहि महिना पछि सरकारको कामको परीणाम देखिने बताए ।

जनताले मेलम्ची खानेपानी आयोजना, उपत्यका भित्रको सडकका विषयलाई लिएर आक्रोश पोख्ने दिन अब नआउने पनि बताए । कार्यक्रममा बोल्दै मन्त्री महासेठले पूर्व–पश्चिम रेलमार्ग निर्माण र काठमाडौं–केरुङ रेलमार्गमा पनि काम भइरहेको बताए । नेपाललाई चीन र भारत दुबै तर्फबाट रेलको संजालले जोडने आयोजनाको काम प्रक्रियागत रुपमा धेरै अगाडी बढेको बताए । कुनै पनि काम लक्ष्य भन्दा बाहिर नभएको मन्त्री महासेठले बताए ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै मन्त्री महासेठले विकास निमार्णमा ढिला सुस्ती गर्ने जो कोहि पनि कारबाहिमा पर्ने बताए । एक फरक प्रसंगमा मन्त्री महासेठले तत्काल मन्त्रीमण्डमा फेरबदल नआउने बताए । हरेक दिन पत्रपत्रिका सरकारमा मन्त्रीमण्डलको फेरबदल हुने भनेर समाचार आए पनि त्यसको कुनै संकेत आफुले नपाएको पनि बताए । मन्त्रीमण्डल फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको अधिकार भएकोले प्रधानमन्त्रीले नचाहँदा सम्म केहि नहुने बताए ।

Advertisement

मन्त्रीमण्डलको फेरबदलको समाचारहरुमा परिवर्तन हुनसक्ने मन्त्री भनेर पहिलो नम्बरमा भने मन्त्री महासेठको नाम आउने गरेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top