आइएस प्रमुख अबु बक्र अल–बग्दादी मारिएको ट्रम्पको दाबी

१० कात्तिक ७६, सोमबार

११ कात्तिक, एजेन्सी ।
इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

अमेरिकी सैनिकले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा गरेको कारवाही अभियानको क्रममा अल–बग्दादीले जोगिने कुनै विकल्प नदेखेपछि आत्महत्या गरेको ट्रम्पले दाबी गरेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट घटनाबारे जानकारी दिँदै ट्रम्पले आइएसका प्रमुख नेता मारिएको बताएका छन् । ट्रम्पका अनुसार अल–बग्दादी सुरुङ्गमा पशेपछि अमेरिकी सैनिकका कुकुरबाट घेरिए । त्यसपछि उनले आफूले लगाएको बमयुक्त ज्याकेट बिस्फोट गराएको ट्रम्पले बताएका छन् ।

Advertisement

अल–बग्दादी सन् २०१४ देखि चर्चामा आएका हुन् । उनले इराक र सिरियामा इस्लामिक राज्य बनाउने घोषणासहित हिंसात्मक आन्दोलन थालेका थिए । आइएसले गरेका आक्रमणका कारण हजारौँको ज्यान गएको छ ।

उत्तरी सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गरेकोमा तीव्र आलोचना भइरहेका बेला अल–बग्दादीको मृत्यु ट्रम्पका लागि ठूलो जित हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top