अन्तर विद्यालय फुटसलको उपाधी अर्पण स्कुलको कब्जामा

१३ फागुन ७४, सोमबार

विराटनगर, फागुन १४
प्रथम अन्तरविद्यालय स्तरीय फुटसल कप प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अपर्ण बोर्डिङ स्कूलले जितेको छ । विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा आज सम्पन्न फाइनलमा पोखरीया स्कूललाई ७–४ गोलअन्तरले पराजित गरी अपर्ण स्कूलले फुटसलको उपाधि जितेको हो ।

जितका लागि अपर्णका युगल कार्कीले चार गोल र उत्सव कार्कीले ३ गोल गरे भने उपबिजेता बनेको पोखरीया स्कूललका कौशल तामाङले दुई गोल तथा अनिस कोइराला र केशव श्रेष्ठले १÷१ गोल गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच अपर्णका ४ गोल गर्ने युगल कार्की घोषित भए । प्रतियोगिताको अनुसाशित टिम विराटनगरमा रहेको गोदावरी बोर्डिङ स्कूल भयो ।

Advertisement

विजयी हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हिसान मोरङका अध्यक्ष बलराम पन्त, मोरङ फुटबल संघका उपाध्यक्ष विमल राजभण्डारी, डाइनमिक एजुकेशनका प्रमुख मनिष सहनी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष विष्णु डंगोललगयायले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको आयोजना एमएचयन, प्याब्सन मोरङ, प्याब्सनको क्षेत्र नम्बर १, २, ३ र लायन्स क्लब अफ विराटनगर एकाडेमी, लायन्स क्लब अफ विराटनगर फ्यिूजनले गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top