अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी आईएसका नयाँ उत्तराधिकारी

१४ कात्तिक ७६, शुक्रबार

१५ कात्तिक, एजेन्सी ।
इस्लामिक स्टेट (आईएस) ले नयाँ उत्तराधिकारी घोषणा गरेको छ ।

आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उसले उत्तराधिकारी घोषणा गरेको हो । आईएसद्वारा सार्वजनिक एउटा अडिओ टेपमा अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त अडियो टेपमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको पुष्टि गरेको छ । अमेरिकी विशेष फौजको कारबाहीमा अक्टोबर २७ तारिखमा बग्दादी सिरियामा मारिएको आईएसले पुष्टि गरेको हो ।

Advertisement

आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । उनको कुनै तस्बिर पनि सार्वजनिक गरेको छैन । तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top