×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

पेस्तोलसहित पक्राउ परेका नगर अध्यक्षलाई रिहा गर्न तरुण दलको माग

१५ कार्तिक २०७६

१५ कार्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहलाई पक्राउ गरिएकोमा विरोध जनाएको छ । लोड गरिएको अमेरिकन पेस्तोलसहित प्रहरीले उनलाई पक्राउ गरेपछि तरुण दलले विरोध जनाएको हो ।

Advertisement
Advertisement

शुक्रबार तरुण दलले प्रेस विज्ञप्ती जारी गर्दै ‘झुठा बहानामा’ पक्राउ गरिएको आरोप लगाएको हो । ‘प्रहरीद्वारा आफैले लगेको हतियार तरुण नेता सन्दिपजंग शाहको गाडीबाट बरामद भएको भनि झुठा बहाना बनाई फसाउने र सामाजिक आतंक सुृजना गर्ने काम भएको छ’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ,‘पक्राउ परेकालाई रिहाइको माग गर्दछौं।’अध्यक्ष जित जंङ्ग बस्नेतद्वारा जारी विज्ञप्तीमा फेला परेको पेस्तोलको फिङ्गर प्रिन्ट जाँच गर्न समेत माग गरिएको छ ।

 

शंकास्पद गतिविधि देखिएपछि शाहमाथि चेकजाँच प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त पेस्तोल फेला परेको थियो । प्रहरीका अनुसार निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला जनाएको छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले लोड गरिएको पेस्तोलसहित शाह पक्राउ परेको पुष्टि हुन्। शाहसंगै दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र बामबहादुर बुढामगर पनि बिहीबार राती पक्राउ परेका हुन्।

Advertisement

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top