Nepal Times
Nepal Times
3
Shares

अस्ताउँदो सूर्यलाई अर्घ दिईयो (फोटो फिचरसहित)

अस्ताउँदो सूर्यलाई अर्घ दिईयो (फोटो फिचरसहित)

१६ कात्तिक, विराटनगर ।
छठको प्रमुख दिन आज अस्ताउदो सूर्यलाई अर्घ दिंदै छठको मुख्य पूजा सुरु भएको छ । विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना, लगायत विभिन्न खोला, पोखरी तथा नहरहरु झकिझकाउ भएका छन् ।

छठमा पकाइने विभिन्न प्रकारका पाकवानहरु ठेकुवा, भुसुवा, केरा, नरिवलहरुले विराटनगरका खोला, पोखरी, नहरहरु ढाकिएका छन् । चार दिनसम्म मनाइने छठको आज मुख्य दिन, ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन् । अब भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.