निबर्तमान सभामुख महरालाइ थुनामा राख्न आदेश, डिल्लीबजार कारागार पठाइँदै

१८ कात्तिक, काठमाडौं ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top