×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विराटनगरका युवाको यस्तो छ होलि मनाउने योजना….

१६ फाल्गुन २०७४

विराटनगर, फागुन १६
विराटनगरमा बिहिबार विभिन्न संघ संस्था तथा युवा सञ्जालहरुको आयोजनामा होलि विषेश कार्यक्रम हुने भएको छ ।

विराटनगर ट्राफिक चोक स्थित क्रिएटीभ आइको मुख्य आयोजन, विराटनगर जुनियर जेसिस तथा विराटनगरका विभिन्न संघ संस्था र युवा सञ्जालहरुको सहकार्यमा बिहिबार दिउँसो २ बजेदेखी होलि विषेश कार्यक्रम हुने भएको हो ।

Advertisement
Advertisement

विराटनगर जुनियर जेसिस, विराटनगर युथ भिजन, विइङ नेपाली, हामी युवालगायतका संघ संस्थाहरुले एकै थलोमा होलि सौहार्दपूर्ण वातावरणमा बनाउन लागेका हुन् ।

Advertisement
Advertisement

सो अबसरमा विभिन्न सांगितिक कार्यक्रम, खानाका विभिन्न परिकारहरुको स्टल, विभिन्न खेलहरुसमेत खेलाइने नेपाल राष्ट्रिय जुनियर जेसिसका संयोजक अविनाश थापाले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top