×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

दिनभरका प्रमुख खबरहरु

२४ कार्तिक २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(‘मोहम्मद डे’ को शुभकामना)
नेपालसहित विश्वभरका ईस्लाम धर्मालम्वीहरुले ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४ सय ४१ औं जन्म जयन्ती मनाए / बिराटनगरसहित देशका विभिन्न ठाँउमा रहेका मुस्लिम समुदायहरुद्वारा बृहत र्यालीको आयोजना ।

Advertisement
Advertisement

२.(प्रतिबन्धले दिएन)
भारतले नेपाली भूमि मिचेको विरोधमा प्रर्दशनमा उत्रिएका विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी पक्राउ / विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएपछि प्रहरीद्वारा नियन्त्रणमा ।

३.(जमिन फिर्ता गरिन्छ)
कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिवद्धता / भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख ।

४.(अवसर नगुमाऔं)
भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको प्रमुख राजनीतिक दलका नेताहरुको भनाई / दुई तिहाई मत सहितको बलियो सरकारले सीमा समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त ।

५.(हरे गोविन्द)
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन सञ्चालनमा रोक / सदरमुकाम बागबजार क्षेत्रका पसल दिनभर बन्द ।

६.(फन्दामा रुपज्योति)
ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश / म्याद थप गर्नुपर्ने वा नपर्ने भन्ने बारे रूपज्योति आफैंले गरेको बहसमा म्याद थप गर्ने अदालतको अनुमति ।

७.(उम्मेदवार फाइनल)
आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशन / भोली(सोमबार) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम / स्थानीय तहकालागि भने कार्तिक २७ गते उम्मेदवार मनोनयन हुने ।

८.(सिकेको राजनीति)
सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने / कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको आह्वान ।

९.(राजनेताको सम्मान खोई ?)
गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन नेपाली कांग्रेसका नेता तीर्थमान डंगोलको सरकारसँग माग / देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने दावी ।

१०.(सपनाले मात्रै नहुने)
सरकारले पानीजहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा बन्न सकेन / कानुनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन नसकेको खुलासा ।

११.(मन्त्रीलाई मुद्धा)
कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री प्रकाश रावलले दिए राजीनामा / महेन्द्रनगरस्थित एक क्याम्पसको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित१६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर ।

१२.(अवैध कारोबारी)
विराटनगरबाट ७ लाख रुपैँया हुण्डी कारोबारको रकमसहित २ जना पक्राउ / ज्योतिकुमार साहको साथबाट चार लाख र विक्कीकुमार साहको साथबाट ३ लाख बरामद ।

१३.(कुकुर काट्ने पक्राउ)
गत मंगलबार इटहरीमा आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको कुकुरलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ / आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीको भनाई ।

१४.(चेली चम्किए)
बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि नेपालको सहज जित / दोस्रो खेलमा नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने ।

Advertisement

र,
१५.(वस्तीमा आगो)
अष्ट्रेलियामा क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोका कारण ३ जनाको मृत्यु /डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी / गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top