×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालमा उपेक्षित डोरीतान प्रतियोगिता विराटनगरमा हुने

२८ कार्तिक २०७६

२८ कात्तिक, विराटनगर ।
डोरीतान खेललाई प्रवद्र्धन गर्न विराटनगरमा जिल्लास्तरीय डोरीतान प्रतियोगिता गरिने भएको छ । आयोजक विराटनगर डोरीतान कमिटीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता गर्नेबारे जानकारी दिएको हो ।

प्रतियोगिता विराटनगरको सहिद रंगशालामा यही शनिबार आयोजना हुने जनाईएको छ । विराटनगर डोरीतान कमिटीका अध्यक्ष दिपकप्रसाद घिमिरेले अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भएपनि नेपालमा कम खेलिने भएकाले डोरीतानखेलको माध्यमबाट युवाहरुलाई खेलकुदमा सक्रिय बनाउन र यसको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

Advertisement
Advertisement

सांसद, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यापारी,सञ्चारकर्मी लगायत अन्य क्षेत्रका व्यक्तिहरुको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल सांसद समूहको प्रतिस्पर्धाबाट हुनेछ । २० देखि २६ टिमको सहभागीता रहने सो प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम छ । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

विराटनगर महानगरपालिका र सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन गर्न लागिएको सो प्रतियोगिता सञ्चालनमा जम्मा चार लाख पचास हजार खर्च लाग्ने आयोजकको अनुमान छ । टिम रजिष्ट्रेशनको लागि ५ हजार ५ सय रुपैँया लाग्ने आयोजकले जनाएको छ ।

Advertisement

के हो डोरीतान ?
डोरीतान विश्वकै पूरानो खेल मध्येको एक खेल हो । यसलाई अंग्रजीमा ‘टग अफ वार ’ भनिन्छ । यस खेलमा प्रत्येक टिममा ८ जना खेलाडी हुन्छन् । जुन टिमले खेलको नियमानुसार आफुतिर डोरी तान्दै डोरीमान भएको संकेतलाई सम्बिन्धीत लाईन पार गराउँछ सो टिमले विजय हाँसिल गर्दछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top