×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

अकुपाई टुँडिखेल अभियानः खुल्लामञ्चमा खरीको विरुवा

३० कार्तिक २०७६

३० कात्तिक,काठमाडौं ।
खुल्लामञ्च अतिक्रमण विरुद्ध सञ्चालित अकुपाई टुँडिखेल अभियान अन्तर्गत प्रकृतिलाई माया गरौ भन्ने सन्देश सहित शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको छ ।

विभिन्न वहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुपाई टुँडिखेल अभियानमा जुटेका हुन् । अकुपाई टुँडिखेल अभियानको दोश्रो कार्यक्रम अन्तर्गत शनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको हो ।

Advertisement
Advertisement

यसअघि अघिल्लो शनिबार खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर अभियान सुरु गरिएको थियो । अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत आज शनिबार प्रकृतिलाई माया गरौ रुखविरुवाको संरक्षण गरौ भन्ने सन्देश दिदै टुँडिखेलमा खरीको विरुवा रोपिएको हो । अकुपाई टुँडिखेल अभियानका संयोजक बिजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिदै गएको तर रोप्ने काम नभएकाले प्रकृतिलाई माया गरौ भन्ने संदेश दिनका लागि प्रतिकात्मक रुपमा खरीको विरुवा रोपिएको बताए ।

खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि ३ महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाईने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताए ।

भुकम्प पछि अस्थाई रुपमा प्रयोग गरिनुको साथै खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यसैगरी त्यहाँ स्थित दुइ गुठीले पनि व्यवसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् ।

खुलामञ्चमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ्ग गर्ने गरिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराईएको छ ।

अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय सो स्थानमा स्थाई प्रकृतिका संरचना बन्न थाले पछि चौतर्फी बिरोध हुदै आएको थियो ।

Advertisement

खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले गत शनिबारदेखि अकुपाई टुँडिखेल अभियान सुरु गरेका हुन् । खुलामंञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार अकुपाई अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरिने छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top