स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभ मुर्हत

२ मंसिर ७६, मंगलबार

३ मंसिर, काठमाडौँ ।
निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । कार्य विनायक मन्दिर परिसरमा मंगलबार बिहान कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत गरिएको हो ।

शुभ मुर्हतमा चलचित्रकी नायिका द्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको उपस्थिति रहेको थियो । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रमा चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव–अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ ।

यी दुईका अलावा सुपुष्पा भट्ट र नव–अभिनेता प्रतीक श्रेष्ठको पनि अभिनय रहने छ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रमा पहिलो शृङ्खलाका अभिनेता आमिर गौतमले मात्र स्थान पाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top