उद्योगीलाई निरुत्साहित नगर्ने उद्योग मन्त्रीको प्रतिवद्धता

५ मंसिर, काठमाडौँ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री भट्टले मन्त्रालयको कार्यशैलीमा सुधार गरी उद्योग व्यवसायका लागि लगानी अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने योजना पनि अघि सारे ।

बिहीबार पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउने पनि बताए । यसैबीच नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पनि मन्त्रालयमा पदभार ग्रहण गर्दै आफु उद्योगी समेत भएकाले उद्योगी व्यवसायीको समस्या बुझेको बताउँदै काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री भट्ट र राज्य मन्त्री दुगडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा नमुना मन्त्रालयको रुपमा विकास गरी काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top