राम्री देखिने चक्करमा ‘आइब्रो’ नै गायब भएपछी……

२० फागुन ७४, सोमबार

एजेन्सी, फागुन २१
सामान्यता महिलाहरु राम्री देखिनका लागि अनेकन उपाय अपनाउने गरेका छन् । राम्री देखिनकै लागि विभिन्न किसिमका शौन्दर्य सामग्री समेत प्रयोग गर्ने गरेको पाइन्छ । तर कतिपय शौन्दर्य सामग्रीको प्रयोगले महिलालाई कहिले काहीँ कुरुप समेत बनाइदिदो रहेछ ।

यस्तै घटना भएको छ बेलायतकी एक महिलामा पनि । शौन्दर्य सामग्रीले पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी नलिई इन्टरनेटको माध्यमबाट बेलायतकी पप्पी गैसान नामकी ति महिलाले आँखिभुइ ‘आइ ब्रो’ ट्याटु लिक्वीड अर्डर गरेकी थिइन् ।

यसको प्रयोगले राम्रो बनीनु तकता हो कता उनले आफ्नो छँदा छँदैको आँखिभुइनै गुमाउनु पर्यो । उक्त वस्तुको प्रयोगले ति महिलाको आईब्रो पूरै गायब भयो । अहिले महिला माथि भएको उक्त घटना इन्टरनेटमा पुरै भाइरल बनेको छ ।
ति महिला आफैले उक्त तस्वीत तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top