×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

मध्यपहाडी लोकमार्गको ६ सय ८१ किलोमिटरमा सवारी साधन सञ्चालन

२१ फाल्गुन २०७४

पाँचथर, फागुन २१
मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वी खण्डको ६ सय ८१ किलोमिटर सडकमा सवारी साधन सञ्चालन हुन थालेका छन ।

पाँचथरको चियोभञ्ज्याङ देखि तेह्रथुमको म्याङलुङ्गसम्म सवारी संचालनमा आउदा यात्रुलाई आवतजावतमा सहज भएको छ । पूर्वको पाँचथरदेखि पश्चिमको वैतडीसम्म फैलिएको यो सडक खण्डको पूर्वी खण्डमा यातायातका साधन सञ्चालनमा आउन थालेका हुन ।

Advertisement
Advertisement

पूर्वी खण्डको ६ सय ८१ किलोमिटर लम्वाई मध्ये केही भाग यस अघि नै निर्माण भैसकेको सडकलाई प्रयोगमा ल्याईएको ईन्जिनियर सुरेस तुम्वाहाम्फेले बताए ।

Advertisement
Advertisement

करीव ४० अर्ब लगानी लाग्ने भनिएको यो लोकमार्गले पहाडका ३९ जिल्ला मध्ये २४ जिल्लाका १९ सदरमुकामलाई छिचोलेर गएको छ । यो लोकमार्गले पहाडका २ सय १५ वस्तीका झण्डै ७० लाख जनतालाई राष्ट्रिय सडक सञ्जाल संग जोड्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top