×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

च्याम्पियन्स लिगःयुभेन्टस समूह बिजेता,टोटेनहमको उत्कृष्ट प्रदर्शन

११ मंसिर २०७६

११ मंसिर, एजेन्सी ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै इटालियन क्लव युभेन्टस समूह बिजेता बनेको छ।

गएराति भएको खेलमा युभेन्टसले एथ्लेटिकोलाई १–० ले हराएको हो। युभेन्टसको जितमा पाउलो डिब्यालाले निर्णायक गोल गरे। डिब्यालाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए।

Advertisement
Advertisement

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले उत्कृष्ट प्रदर्शन पुनरागमन गर्दै ओलम्पियाकोसलाई हराएको छ। सुरुमै २–० ले पछि परेको टोटेनहमले उत्कृष्ट पुनरागमन गर्दै ४–२ को जित निकालेको हो।

ओलम्पियाकोसका लागि छैटौं मिनेटमै गोल गर्दै युसुफ इल अरबीले अग्रता बनाएका थिए। त्यस्तै १९ औं मिनेटमा रुबिन सेमेडोले गोल गर्दा ओलम्पियाकोस २–० ले अगाडि रहेको थियो। तर, पहिलो हाफको अन्तिम समयमा डेले अलिले गोलमा टोटेनहमले खाता खोल्यो।

दोस्रो हाफमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा सर्जी औरियरले गोल गर्दा टोटेनहमले खेलमा अग्रता लियो। र, ७७ मिनेटमा फेरि ह्यारी केनले अर्को गोल थप्दा खेल टोटनहमले ४–२ ले जित्न सफल भयो।

Advertisement
Advertisement

जितसँगै टोटेनहम अघिल्लो चरणमा प्रवेश गरेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top