१४ मंसिर, कञ्चनपुर । उपनिर्वाचनका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गरेकी छिन्।
मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गरेकी हुन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।
आनी छोइङको नियुक्ति विवादः पैसा दिनेबाहेक लिने गरेको छैन्
दिल्लीमा अर्थमन्त्री डा.स्वर्णिमले जयशंकरलाई पेन्डुलमको प्रश्न सोधेपछि
किम जोङ उनको ब्रेन ह्यामरेजको अफवाह, के भएको हो ?