विराटनगर – ६ का वडा अध्यक्ष बिजय कामतद्धारा आत्महत्याको प्रयास

२३ मंसिर, विराटनगर ।
विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । उनको अहिले विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भईरहेको छ ।

Advertisement

अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतलाई आइसियुमा भर्ना गरिएको छ ।

टेलिफिल्म तथा चलचित्र क्षेत्रमा समेत सक्रिय रहेका कामत तत्कालिन समयमा एकीकृत माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top