पाटनमा ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ हुँदै

२६ फागुन ७४, आइतबार

काठमाडौं, फागुन २७
ललितपुरको पाटनमा आगामी बुधबारदेखि ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ आयोजना हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघले आज ललितपुरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कृष्णलाल महर्जनले संघको स्वर्ण जयन्तिको अवसर पारेर मेला आयोजना गर्न लागिएको स्पष्ट पारे । ४ दिनसम्म चल्ने मेलामा नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी हुने व्यवस्था मिलाइएको छ ।

कृषि, हस्तकला, विज्ञान प्रविधिसहित ९० वटा स्टल रहनेछ । मेलाको अवसर पारेर संघले ८९ वर्ष पूरा भएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखेको छ । त्

Advertisement

यसै अवसरमा नेपाल राष्ट्र बंैक, टक्सार विभागमार्फत् संघको स्वर्ण जयन्ति लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैयाँको साधारण सिक्का पनि निश्कासन गर्ने कार्यक्रम तय गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top