×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

बाम गठबन्धनद्धारा विश्वासमतको पक्षमा मतदान गर्न ह्वीप जारी

२७ फाल्गुन २०७४

काठमाडौं, फागुन २७
सत्तारुढ एमाले र माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले माओवादीको संयुक्त संसदीय दलको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यस अघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले दुवै पार्टीका प्रतिनिधिसभाका सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरे ।

Advertisement
Advertisement

दुवै नेताले सरकारको कामलाई प्रभावकारी बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न पनि सांसदहरुलाई सचेत गराए । प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसार प्रधानमन्त्री अ‍ोलीले आज विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री ओलीको पक्षमा दूई तिहाई बढि मत हुने स्पष्ट देखिन्छ ।

राष्ट्रिय जनता पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने भएपछि प्रधानमन्त्री ओलीले २ तिहाई भन्दा बढि सांसदको विश्वासको मत पाउनेछन् ।

ओलीलाई बामगठबन्धनको तर्फबाट गत फागुन ३ गते राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद मध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १ सय ७४ जना सांसद रहेका छन ।

Advertisement

त्यसमा राष्ट्रिय जनता पार्टी, नेपालको १७, संघीय समाजवादी फोरम, नेपालको १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ मत रहेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top