×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपालकी पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित

८ पुस, काठमाडौं ।
नेपालकी पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । गोलकास्ट डटकमले सार्वजनिक गरेको २०१० देखि २०१९ सम्मको अवधि भित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन् ।

बस्नेतले सन २०१२ मा सिएनएन हिरो र सन २०१६ मा सिएनएन सुपर हिरोको अवार्ड जितेकी थिइन् । उनले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुनस् निर्माण गरेकी थिइन् ।

Advertisement
Advertisement

एक नम्बरको सूचीमा परेकी पुष्पा बस्नेतलाई गोलकास्ट डटकमले आश्चर्यजनक मानवको संज्ञासमेत दिएको छ । यो नतिजाले आमाबुबा जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन अझ उत्प्रेरणा जागेको बस्नेतले प्रतिकृया दिएको गोलकास्ट डटकमले जनाएको छ ।

Advertisement

प्रेरणादायी व्यक्तित्वको सूचीमा सुर्खेतकी म्यागी डोयन पनि परेका छन् । उनले त्यहाँ बालगृह सञ्चालन गरेकी छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top