प्रधानमन्त्रीलाई राजपाको पनि विश्वास मत

२७ फागुन ७४, आइतबार
Share this
686shares

काठमाडौं, फागुन २७
राष्ट्रिय जनता पार्टीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । तत्काल सरकारमा नजाने बताउदै उसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो

Advertisement

संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउदै तत्काल आफ्नो दल सरकारमा सहभागि नहुने बताए ।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले संविधान संशोधनको प्रतिवद्धता जनाउँलान् भन्ने लागेको तर नभएको उनले बताए । उनले सर्बदलीय बैठक बोलाउन र साझा एजेण्डा बनाएर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top