अटेरी कर्मचारी निरीह सरकार !

२७ फागुन ७४, सोमबार

संघीयता कार्यान्वनका लागि झन्डै डेढ महिनाअघि प्रदेशमा खटाईएका कर्मचारी अटेर गरेर कार्यक्षेत्र नगए पनि उनीहरुमाथि कारवाही हुन सकेको छैन ।

कार्यक्षेत्रमा जान अटेर गरेका ती कर्मचारीलाई कारवाही नगरेर सरकार निरीह देखिएको छ ।

सरकारले सातवटै प्रदेशमा १ हजार ६५ जना कर्मचारी खटाए पनि हालसम्म ६ सय कर्मचार िमात्रै कार्यक्षेत्र पुगेर हाजिर गरेका छन् ।

Advertisement

कार्यक्षेत्र नगएका ४ सय भन्दा बढीमध्ये केही रमाना बुझेर पनि गएका छैनन् भने झन्डै आधाअघि कर्मचारी रमाना नबुझी सम्पर्कविहीन छन् ।

कतिपय  कार्यक्षेत्र पुगेका नि उता हारिर गरेर राजधानमै फर्केका छटन्। प्रधानमन्त्ती केपी ओली, सत्तारुढ दलक माओवादी केन्दैका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित लगायतले सार्वजनिक प्रशासनमा ढिलासुस्ती, भ्रष्ट्राचार गर्नेलाई नछाड्ने र कामचोर प्रवृत्तिका कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिए पनि व्यवाहारमा भने पालना भएको छैन।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top