×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

उदाहरणीय सामाजिक काममा जुटे विराटनगरका युवाहरु

१५ पुष २०७६

१५ पुस,विराटनगर ।
एक आपसमा जुटे समाजमा उदाहरणीय काम गर्न सकिन्छ । विराटनगरमा पनि एकपछि अर्को व्यक्ति जोडिएर बनेको एक समूहले उदाहरणीय कामको थालनी गरेको छ ।पूर्वाञ्चल कलेज प्रिन्सेस २०१५ सुस्मिता बस्नेत, मिस पुर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, विपिका दाहाल,ममता अधिकारी लगायत सम्लग्न टोलीले विपन्न व्यक्तिहरुको स्वास्थ्य जाँच, जाडोका लागि न्यानो कपडा वितरण गर्नुका साथै सामुदायिक कुकुरहरुलाई खाने कुरा वितरण गर्ने कामको सुरुवात गरेका छन् ।

विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग संकलन गरेर उनीहरुले आफ्नै पहलमा मंगलबार विराटनगर–११ सिताराम चौकमा अति विपन्नव्यक्तिहरुको निःशुल्क स्वास्थ्यजाँच, अत्यावश्यकीय औषधी वितरण गरेका छन् भने जाडोको लागि म्याट, व्ल्याङ्केट वितरण गरेका छन् । सबैलाई वितरण गर्न नसकेपनिआफुले किन्ननसक्ने विपन्न परिवारलाई ११ वटा व्याल्ङ्केट, म्याट्रेस वितरण गर्नुका साथै स्वास्थ्यजाँच गरिएको सुस्मिता बस्नेतले जानकारी दिइन् ।उनीहरुको टोलीले दुर्गा मन्दिर पश्चिममा एक गरिब र बेसहारा एक वृद्धा बस्ने घुम्तीमै पुगेर सामान्य औषधोपचारका साथै म्याट्रेस र ब्याङ्केट वितरण गरेको थियो ।वृद्धा बेसहारा र रोगीभएकोले उद्धारको तयारी गरिएको पनिउनीहरुले बताएका छन् ।

Advertisement
Advertisement

त्यस्त ैउनीहरुले त्यस क्षेत्रकासडक– सडक चहारेर सडकमा डुल्ने छाडा कुकुरहरुलाई पाउरोटी र सुख्खा रोटी पनि बाँडेका थिए । सडकमा बस्ने कुकुरहरुलाई कसैले हेरचाह नगर्ने भएकोले सकेसम्म खाने कुरा भएपनि वितरण गर्न लागेको बस्नेतले बताइन् । यस कार्यक्रमको लागि परिवार, व्यक्ति र संघसंस्थाबाट छोटो समयमा नै धेरै सहयोग प्राप्तभएको र आगामीदिनमा पनि सानो–सानो रकम संकलन गरेर यस कार्यक्रहरुलाई अगाडी बढाउने उनीहरुको योजना छ । यस कार्यक्रमलाई धेरै समय र धेरै ठाउँमा सञ्चालन गर्न असम्भव भएकोले आफुहरुले सञ्चालन गरेको अभियानबाट अरुमा समेत जनचेतना फैल्याउन सहयोग पुग्ने उनीहरुल विश्वास लिएका छन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top