यूएस बंगालको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड हुँदा यस्तो

२८ फागुन ७४, सोमबार
Share this
756shares

काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगालको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको जनाएको छ ।

Advertisement

विमानस्थलका प्रमुख राजेन्द्र क्षेत्रीले दुर्घटनाको प्रारम्भिक उद्दार सकिएलगत्तै पत्रकार सम्मेलन गरी कन्ट्रोल रुमले दिएको अनुमतिविपरीत ल्याण्ड गरिएकाले विमानस्थल दुर्घटनाग्रस्त भएको बताए ।

उनले दुर्घटनाको विस्तृत विवरण लिने काम भइरहेको पनि जानकारी दिए । विमानस्थलमा ३३ जना नेपालीसहित ७१ जना यात्रु सवार रहेका थिए । त्यसमा चालक दलका ४ जना सदस्य रहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top