×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

प्रधानमन्त्री ओलीद्धारा उपत्यकाका सडक विस्तारमा जिम्मेवार बन्न कडा निर्देशन

२८ फाल्गुन २०७४

काठमाडौं, फागुनन २८
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका सडक विस्तारको काममा जिम्मेवार बन्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमार्फत् काठमाडौं उपत्यकाको सडक विस्तारको काममा हेलचक्रयाई जारी रहे कडा कार्वाही गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मातहतका निकायलाई बोलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवद्धय प्रेमकुमार राई र महेन्द्रमान गुरुङले प्रधानमन्त्रीको तर्फबाट सडक विस्तारको काममा जिम्मेवार बन्न सचेत गराएका हुन् ।

Advertisement
Advertisement

उनले प्रधानमन्त्रीको तर्फबाट हप्ता÷हप्ता दिनमा सडक विस्तारको कामको प्रगति विवरण पेश गर्न पनि निर्देशन दिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवद्वय राई र गुरुङले जिम्मेवार र जवाफदेही भएर सडक विस्तारको काम समयमै सक्न निर्देशन दिए ।

सचिव राईले कामको अनुगमन नभएकै कारण काठमाडौं उपत्यकाको सडक निर्माणको कामले गति लिन नसकेकोतर्फ पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदका अर्का सचिव गुरुङले काम गर्ने तरिकामा परिवर्तन गर्न मातहतका निकायलाई सचेत गराए । उनले कामको समन्वयको अभाव देखिएको भन्दै त्यसमा सचेत हुन पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

Advertisement

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारी, काठमाडौं सडक विस्तार आयोजना प्रम्ुख दिपक केसी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले सडक विस्तामा देखिएको समस्याबारे जानकारी गराएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top