×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(छिमेकीको धर्म)
काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन ’डिपोर्ट’ गर्ने प्रकृया सुरु /९२ जनाको राहदानी नरहेको देखिएपछि ’ट्राभल डकुमेन्ट’ बनाइदिन चिनियाँ दूतावासलाई अध्यगमन विभागको आग्रह ।

Advertisement
Advertisement

२.(जातको राजनीति)
प्रदेश ३ को नाम नेवाःताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातिय संस्थाहरु विरोधमा उत्रिए /प्रदेश ३ को नाम बागमती राख्ने नेकपा सचिवालय बैठकको निर्देशनविरुद्ध सोमबार माइतीघरमा विरोध प्रदर्शन ।

३.(मेडिकलमा मनपरी)
विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजको अटेर / शुल्क समायोजन कालागि विभिन्न चरणमा दबाब दिइएको भए पनि कलेज तयार नभएकोविद्यार्थीको आरोप ।

४.(सुरक्षा भत्ता खोई ?)
सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायतका १४ बुँदे माग राख्दै एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ज्येष्ठ नागरिकहरुद्वारा गाउँपालिकामा धर्ना/ धर्नाकाकारण गाउँपालिकाको कामकाज ठप्प ।

५.(खोई बाल संरक्षण ?)
नेपालमा किशोरीहरु उच्चजोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगको भनाई /आर्थिक वर्ष २०७५/७६ मा २ हजार ४ सय ८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला ।

६.(छाउगोड भत्काउ अभियान)
छाउपडि उन्मुलनकालागि थालिएको अभियान अन्तर्गत १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयको दाबी /सुर्र्खेतमा १५ सय, अछाममा २५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी ।

७.(कारवाही होस्)
महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाहीगर्न म्हिला समितिको गृह मन्त्रालयलाई निर्देशन /कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन ।

८.(इञ्जिनियरको इन्कम)
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर इञ्जिनियर सुभास बस्नेत घुसलिएको आरोपमा अख्तियारद्वारा पक्राउ/बस्नेतविरुद्ध झापामा सडक ग्राभेल गर्दा घुस मागेको उजुरी ।

९.(आवासकालागि अनुदान)
निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई अनुदान लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोक्यो समय सीमा/इच्छुक लाभग्राहीले पुस मसान्तसम्ममा पहिलो र वैशाख मसान्तसम्म दोस्रो किस्ता लिईसक्नुपर्ने ।

१०.(भारतीय लगानीमा चासो)
भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने सांसदहरुको माग /भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ शर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह ।

११.(किर्तिमानी सुन)
अमेरिका र इरानबीचको युद्धको संभावनाका कारण नेपालीबजारमा सुनको मूल्यमा नयाँ रेकर्ड / एक वर्ष यता सुनको मूल्यप्रतितोला १६ हजार २ सय रुपैयाँले वृद्धि /सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोवार ।

१२.(गरिबलाई राहत)
१० युनिटसम्म विद्युत् खपत् गर्ने ग्राहकलाई ३० रुपैयाँमात्रै लिने गरी शुल्कनिर्धारण गर्ने नेपालविद्युत् प्राधिकरणको तयारी/ विद्युत् खपत बढाउने हिसाबले शुल्क परिमार्जन गर्न लागिएको मन्त्री वर्षमान पुनको भनाई ।

१३.(सुरक्षित बनौं)
अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीलाई नेपाली दुतावासको सम्पर्कमा रहन नेपाल सरकारको अनुरोध / इराकमा अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान ।

१४.(शीर्षको बराबरी)
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबको खेल बराबरीमा सकियो/ जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटि) बीचको खेल गोलरहित बराबरीमा रोकियो ।

Advertisement

र,
१५.(संयमता अपनाउ)
इरानका सैन्य कमाण्डरको अमेरिकाले हत्या गरेपछि इरान झनै आक्रोशित/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ९ अर्व रुपैयाँ पुरस्कार दिने इरान पक्षधरको घोषणा /इरानले आक्रमण गरे त्यसको जवाफ तुरुन्तदिने ट्रम्पको प्रतिक्रिया ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top