विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै युक्रेनद्वारा क्षतिपुर्तिको माग

२६ पौष, एजेन्सी । युक्रेनियन राष्ट्रपति भोलोदिम्यर जेलेन्स्किीले विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै इरानबाट क्षतिपुर्ति माग गरेका छन् ।

१ सय ७६ जना प्यासेन्जर चढेको युक्रेनी विमान बुधबार इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना इरानले ‘भूलवश खसेको’ प्रतिक्रिया दिएपछि युक्रेनी राष्ट्रपतिले क्षतिपुर्तिको माग गरेका हुन् ।

शनिबार राष्ट्रपति भोलोदिम्यरले इरानले गल्ती स्वीकारिसकेकोमा छानविन गर्न माग गरेका हुन् । उनले क्षतिपुर्ति साथै न्यायको लागि माग गरेका हुन् । कुटनीतिक तहबाट औपचारिक रुपमा माफी माग्नुपर्ने पनि उल्लेख गरेका छन् ।

इरानले भने आफ्नो फौजले ‘भूलवश’ विमान खसालेको प्रतिक्रिया दिइसकेको छ । घटनालाई इरानले मानवीय गल्ती दावी गरेको छ । राष्ट्रिय टेलिभिजनले पनि इरानी फौजलाई उद्धृत गर्दै विमान संवेदनशील सैनिक क्षेमा खसेको जनाएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top