ए डिभिजन लिगः फ्रेण्ड्स पहिलो जितको खोजिमा रहँदा सरस्वती रेलिगेशनबाट माथि उठ्ने प्रयासमा

२७ पौष, काठमाडौं । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई वटा खेल हुँदैछन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मध्यान्ह १२ बजे थ्रीस्टार र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । थ्रीस्टार १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स क्लबले भने जारी लिगमा अहिलेसम्म २ अङ्कमात्रै जोडेको छ ।

फ्रेण्ड्स क्लब अहिले अङ्क तालिकाको १३ औँ स्थानमा छ । आजको खेलमा फ्रेण्ड्स क्लब पहिलो जितको खोजिमा हुनेछ । त्यस्तै तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार आजको खेलमा विजयी भए शीर्ष स्थानको मछिन्द्रसँग अङ्क बराबरी गर्ने छ । तर थ्रीस्टार गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहने छ ।

यस्तै दिउँसो तीन बजे आठौँ स्थानको ब्रिगेड ब्वाइज र पुछारमा रहेको सरस्वती क्लब प्रतिस्पर्धा गर्दैछन् । ब्रिगेड ब्वाइज विजयी भए छैटौँ स्थानमा उक्लने छ भने सरस्वती विजयी भए रेलिगेशन जोनबाट माथि उठ्ने प्रयासमा हुनेछ ।

शनिबार भएको खेलमा मछिन्द्रले जावलाखेलमाथि एक–शून्यको जित दर्ता गर्दा मनाङले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top