आफ्नै घाटी रेटेर बृद्धाले गरिन् आत्महत्या

२७ पुस ७६, सोमबार

२८ पुस, झापा ।
झापामा एक महिलाले आफ्नो घाटी आफै रेटेर निर्मम रुपमा आत्महत्या गरेकी छन् ।

बिर्तामोड नगरपालिका–१० सैनिक बजारमा आफ्नै घाटी रेटेर बृद्धाले आत्महत्या गरेकी हुन् । आइतबार साँझ साढे ७ बजे ७१ वर्षकी रोशनी राई आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिइन् ।

घाईते राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बृद्धाले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top