×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

वडा सदस्यहरुलाई पनि मासिक सुविधा चाहियो…..

१ चैत्र २०७४

उर्लाबारी, चैत १
आफुहरुलाई समेत मासिक सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै १ नम्बर प्रदेशका स्थानीय तहका सदस्यहरु आन्दोलित बनेका छन् । यस क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका सभाहलमा आज भएको भेलाले पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाका सदस्यहरुले संयुक्त संघर्ष समिति खडा गरेका छन् ।

भेलाले पथरीशनिश्चरे नगरपालिका सदस्य तथा प्रदेश संघर्ष समिति सदस्य दुर्गाप्रसाद सिटौलालाई संयोजक तोकेर वडा सदस्यहरुको हकहित सम्बन्धी ८ सदस्यीय संघर्ष समिति गठन भएको हो ।

Advertisement
Advertisement

प्रदेश संघर्ष समितिले अघि सारेका संघर्षका कार्यक्रमहरुका आधारमा यहाँको समितिले कार्यक्रम अघि बढाउने संयोजक सिटौलाले जनाए । भेलामा, प्रदेश संघर्ष समितिका संयोजक एवम् ग्रामथान गाउँपालिका सदस्य दीपेन्द्र विष्टले प्रमुख, उपप्रमुख, वडाध्यक्षलाई झैं सम्पूर्ण अधिकार, तलव, भत्ता, सेवा सुविधा मासिक रुपमा उपलब्ध गराउन प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको जानकारी गराए ।

उनले, सदस्यहरु नाम मात्रको जनप्रतिनिधि भएको तथा केवल वैठकको कोरम पुरा गर्न मात्र प्रयोग गरिएकाले शक्ति पृथकिरणको सिद्धान्त एवम् संघीयताको मर्मविपरीत भएको तर्क राखे ।

Advertisement

प्रदेश संघर्ष समिति सदस्य जोगनारायण थानदारले नगरपालिकाका विभिन्न उपसमितिहरुमा समेत सदस्यहरु संयोजक हुन पाउने अधिकारलाई माथिल्लो पदका पदाधिकारीहरुले कुण्ठित गरिएको टिप्पणी गरे । आफुले त्यही कुरा उठाएर बुढीगंगा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक बनेको उनले उल्लेख गरे ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top