×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१.माघीको शुभकामना
आज माघे संक्रान्ति पर्व / घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइयो /आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने प्रचलन ।

२.ठगीको धन्दा
सर्वसाधारणलाई बढी ब्याजदिने प्रलोभन देखाएर ठगी गर्दै आएको आरोपमा इटहरीका एक व्यक्ति काठमाडौंबाट पक्राउ / ५१ वर्षीय वीरेन्द्र विश्वकर्माले विभिन्न १० जनासँग ४५ लाखभन्दा बढी ठगी गरेको आरोप ।

Advertisement
Advertisement

३. मेडिकल माफिया !
गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई बयानमा बोलाउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तयारी / विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको रकम बैंक, आफन्तको नाममा, सेयर, जग्गा तथा व्यापारमा लगाएको फेला ।

४. पहरो हल्लियो
ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्दारा ४१ वटा मेनपावर कम्पनीमाथि अनुसन्धान सुरु / मेनपावर कम्पनीलाई सम्पूर्ण कागजात उपलब्ध गराउन आदेश / मेनपावर कम्पनी र सञ्चालक उच्च निगरानीमा ।

५. विकासका काला अनुहार

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, पूर्व सांसद विश्वनाथ यादव र तत्कालीन राजपा नेता हरि मण्डलविरूद्ध अख्तियारद्वारा अदालतमा मुद्दा दायर / सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमाजनही २५ लाख बिगो माग ।

६. योग गरौंं
आज राष्ट्रिय योग दिवस /योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / योग शिक्षाको माध्यमबाट बढ्दो आत्महत्याको रोक्न सकिने उल्लेख ।

७. उमाविलाई ऐनले छोएन
शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)को माग/ शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेकाले शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ऐन ल्याउन आग्रह ।

८. ध्वजा वहाकलाई अवसर
नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी सझदारी / नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकियो ।

९.देशको सुन्नु कि ब्यवसायीको ?
राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुद्वारा अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण /बैंक कर्जा तथा भन्सार दरमा केही सुधार गरी दुई चार दिनमै समाधान गर्ने अर्थमन्त्रीको आश्वासन ।

१०. कति लिनु ऋण ?
विश्व बैंकद्वारा ८६ हजार घरको पुनर्निर्माण गर्न करिब २२ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृत /भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा रकम खर्च हुने ।

११. शेयर बजारका कुरा
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने सम्बन्धमा थप अध्ययन गरेर मात्र निर्णय गर्ने /नेप्सेमा समय सापेक्ष सुधारगर्दे नेप्सेले पनि काम गर्नुपर्ने उल्लेख ।

१२. आराध्यदेवका लागि
पशुपति क्षेत्रको विकासकालागिनयाँकार्ययोजनाका साथ अघि बढ्ने पशुपति क्षेत्र विकास कोषको तयारी /भूकम्पबाट भत्किएका सम्पूर्ण संरचनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्नगर्ने कोषको दाबी ।

१३. पासपोर्ट खराब कि हामी ?
संसारकै राम्रा पासपोर्टको सूचीमा १ सय ९१ देश जान सकिने जापानको पासपोर्ट पहिलो नम्बरमा /’द हेन्ले पासपोर्ट सूचांकको सूचीमा ४० भन्दाकम देश जानमिल्ने नेपालको पासपोर्ट सबभन्दा खराबको सूचीमा ।

१४. सन्दीपको डिमान्ड
एभरेस्ट प्रिमियर लिग(इपिएल)मा अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका स्टार स्पिनर सन्दीप लामिछाने यस पटक काठमाडांै किंग्स इलाभेनबाट खेल्ने/ इपिएल आउँदो चैत १ देखि काठमाडौंमा आयोजना हुने ।

Advertisement

र,
१५. ट्रम्पविरुद्ध महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग सम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने /माथिल्लो सदनमा हुने महाभियोगको प्रस्तावमाथिको मतदानले उनी राष्ट्रपति रहने वा नरहने भन्ने निर्णय गर्ने ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top