बलियो सरकार दिन विश्वासको मत : थापा

३० फागुन ७४, बिहीबार

काठमाडौं, चैत १
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई बलियो सरकार दिन केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेको छ । पार्टीका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकारलाई आर्थिक समृद्धिको अभियानमा अग्रसर हुन पनि आग्रह गरे ।
उनले नयाँ सरकारबाट जनताले शान्ति पाउनुपर्ने माग पनि गर्नुभयो । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति र स्थायित्वको लागि ओली नेतृत्वको सरकारलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष थापाले आफ्नो पार्टीले मुलुकमा स्थायीत्व चाहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top