ग्रील ब्यवसायी भन्छन्–‘व्यवसाय गर्ने अवस्था छैन’

४ माघ ७६, आइतबार

५ माघ, काठमाडौँ ।
ग्रीलतथा स्टील व्यवसायीहरुले अहिलेको अवस्थामा राज्यको नीतिनियमपालना गरेर व्यवसायगर्ने अवस्था नरहेको बताएका छन् । ग्रीलतथा स्टील व्यवसायी संघ, काठमाडौंको वार्षिक साधारण सभामाग्रीलतथा स्टील व्यवसायीमहासंघका अध्यक्षमोहन कटुवालले अहिलेकै अवस्थामा रहेर कामगर्ने हो भने सरकारकानीतिनियमहरु पालनागर्न नसक्ने बताए ।

उनले साना लघु घरेलु उद्योगको रुपमा रहेकाग्रीलतथा स्टील व्यवसायीहरुले सरकारकानीतिनियमको पालनागर्ने हो भने व्यवस्थापनमा समस्याहुने तथापूँजीको अभावहुने बताए । उनले यो व्यवसायलाई प्रतिस्प्रधिबनाउनप्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमाअनुदानदिनुपर्ने बताए । प्रविधिमा सरकारले अनुदानदिएमाउत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारकानीतिहरु पालनागर्न सकिने बताए ।

कार्यक्रममा अध्यक्ष कटुवालले व्यवसायीहरु पनिजिम्मेवार बनेर प्रविधिको प्रयोग बढाउन लाग्नुपर्ने बताए । उनले प्रविधिमाअनुदानदिनमहासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिए । उनले व्यवसायीलाई प्रोत्साहनगर्न सरकारले बजारको व्यवस्थागर्नुपर्ने र सहुलियत दरमाकर्जा उपलब्ध गराउनुपर्ने समेत बताए ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top